Posted by: भउते September 5, 2007
Login in to Rate this Post:
0
?
katti kuro ta ma bujhdina pani. dimagko 1 feet mathi bata udcha.
एक फीटको हिल लगाउनुस न नेप्चीभावी, अनि ठ्याक्कै दिमागको लेवेल बाट जान्छ।
धेरै अग्लो हिल नलगाउनुस नि फेरि मुटुको लेवेल बाट गयो भने बर्बाद हुन्छ।
दर्शन गरेँ नेप्ची-भावी।