Posted by: भउते September 5, 2007
के के सुन्नू परेको यो कानले ?
Login in to Rate this Post:     0       ?        
अब कुन दिन नेपाल एयरलाइन्सका कर्मचारी मनकामना जान्छन र "बाटोमा एउटा नयाँ बोइङ भेट्टाउन पाए परेवा उडाउन आउछम्" भनेर भाकल गर्छन्।
Read Full Discussion Thread for this article