Posted by: भउते September 5, 2007
Login in to Rate this Post:
0
?
रिठ्ठेसानलाई नमस्ते फर्काउनै बिर्सेछ, माफ पाम प्रभो ! लु नमस्ते फर्काएँ है।
दर्शन अरेँ भावी-ज्यु। हैन आज क्यार्न बाख्रालाई घाँस काट्न नपर्नेकिम भो भन्चु र ! बाख्राले नि जर्मष्टी उपास्नी भे कि के हो?