Posted by: भउते September 4, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
अन्तरेले पछाडिबाट मलाई समाएर हो, नत्र आज खप्पर ताछेर हलो बनाउछु अनि टारी खेतको बाँझो जोत्छु भन्नी ठान्याथेँ। बाल बाल बचेकै हो मुन्छे। भाग्यलाई मान्नैपर्छ।
Read Full Discussion Thread for this article