Posted by: PallaGhareAntare September 4, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
किन खेदो खन्चौ ए भउते बिचरा हाम्रा सोझा पुन्टेदाईको? अब चिप्लन्छ त चिप्लन्छ, चिर्पट मात्तै हैन के के चिप्लन्छ के के पुन्टे दाईका खप्पराँ। अस्ति भक्खर तेत्रा भोट जति जम्मै चिप्ल्या देखेनौ? अब तिम्रा खप्पराँ चिप्लेन भनेर के गनगन गर्चौ बाबै? बेला भा छैन अझै, रहर गरेर मात्तै काँ हुन्च र?
Read Full Discussion Thread for this article