Posted by: भउते September 4, 2007
Login in to Rate this Post:
0
?
चिप्लो खप्पराँ चिरपट चिप्लन्छ भनेर मख्ख पर्या हो?
पैला बसिलाले चिल्लो खप्पर क्वाक क्वाक पारेर अलि खस्रो पारेर अनि ढाइ इन्चको जि आइ पाइपले बजाउन हाम्ले नि जान्याछम्।