Posted by: Rahuldai September 4, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
रात लाग्ला, बात लाग्ला। धेरै न पिउ मात लाग्ला। अब जाने बेला भयो क्यारे, यसो बजार तिर् नि जानु छ, हजार् थरि किन्नु छ। घर् पुगे सि हेर्दै गरम ला, को को आउदा रैछन्, साँझाँ हामी पनि हेरम्ला।
Read Full Discussion Thread for this article