Posted by: Deep September 4, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
यता र उता सर्छे गाँठे! तमासा गर्छे बाकस भर्छे कैले,कैले ओझेलमा पर्छे हाँस्छे निर्धक्क हेर्छे, मन यसै यसै घेर्छे न भैगो भन्या टेर्छे, भडकाउँछे तुनैले बेर्छे यो चाईं उसैलाइ समर्पण गर्दे मैले -- कस्लाई रे? हेरी चौतारी जाम भनेर हिन्यो के रे साझामा आईपुग्दा पुग्दै साईबर सन्सार डट कमको झ्यालाँ बसेर मडारीरा हुन्छे नी हेरी तेसैलाई -- पैले देखी झ्याल झ्याल तिर हेर्ने आफ्नो पुरानो बानी किन बल्झाउँछे भन्चु र ---
Read Full Discussion Thread for this article