Posted by: parbatya September 4, 2007
Login in to Rate this Post:
0
?
राहुलदाइ, ग्वाचे, मिस्, रिठ्ठे, दिप्, सन्नानी, कुम्ले, ठुलि, भउते कजी, जिम्माल बा लगायत् सप्पैलाइ नमस्ते अरेँ है ।
मिस् भर्खर कक्षा सुरु भएको छ, प्रश्न छैन, कति सताउनु हैन?
भउते काजी कता गएब हो? साली सित?
दिप ज्यो त आंसु कवी हो कि क्या हो? कि मासु कबी (मासु खाए पछि कबिता फुर्ने)
राहुलदाइ लाइ फुर्सत मिल्यो अब?