Posted by: miss_ me September 4, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
'लोल! सुन्तले माइत जाने भए अनि हाउँरो माष्टरनी नानि चाइँ ससुरालि जानु त्यसोभए?? ' राम राम राम!!के सुन्न पर्यो मलै त माइतै नजान दिनि भए। तिजआँ सारी किन्दिनु पर्ला भनेर होला के रे लोभि जिम्माल बा के छ ठुली ?:) दिपजी चैतैहुरि आस्तरि आम्नु हुन्च बाबै !! थामि नसक्नु छ । ए केटकिटिहुर हो बलियोसअ चौतारिआँ हांगा बिंगा समातेर बस भन्चु र
Read Full Discussion Thread for this article