Posted by: भउते September 4, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
भान्जी-नानी, अहिलेको तीजमा माइत जाने हो कि मावल आउने हो? मावल आउने हो भने हजुरलाई लिन मुन्छे पठाम्छु के रे। बच्ची सँग एक्लै आउन गाह्रो होला फेरि
Read Full Discussion Thread for this article