Posted by: भउते September 4, 2007
Login in to Rate this Post:
0
?
मी फाइन थाङ्कु ठुल्नानी, अनि तिमी पनि फाइन थाङ्कु नै छौ होला के रे !
माइती मै हुँदा त मलाई यस्तो मिस अर्नी। अझ पोइको घर गा'सी कति मिस अर्नी होला यो केटी ले।
लोल ! माथिका कविताहरु त पढेकै रहेन छ। हा हा हा सब एक से एक। ब्र्याभो जिम्माल, राहुल दा दीपदा