Posted by: Birkhe_Maila September 4, 2007
Login in to Rate this Post:
0
?
ए रात्तै!
बर्षिने त आए आए पर्सिने नि आए
जमघट देख्दाखेरि तर्सिने नि आए
ए रात्तै!
पल्किने त गए गए तिमि संग सल्किने नि गए
झुल्किने त गए गए भाग्य टल्किने नि गए
ए रात्तै!