Posted by: Deep September 4, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
ए रात्तै! जर्किने त आए आए हासो सर्किने नी आए झर्किनेको साथमा बाँकी चर्किने नी आए ए रात्तै! तर्किने त गए गए नजर छर्किने नी गए फर्किनेको आशामा बाँकी पर्खिने नी गए ए रात्तै!
Read Full Discussion Thread for this article