Posted by: भउते September 4, 2007
"कलेज्" र प्रेम प्रसंगहरु
Login in to Rate this Post:     0       ?        
.....यस्ता "लेट नाइट" कचहरिहरुले के निचोडपनि निकाल्थे भनेकि फलानिको "लाइन" मा त बाउन्नजना पुगिसकेरे नि! त्यस मध्यको ५१ औँ र ५२ औँ पनि त्यहिं हुन्थे। उनिहरुमा द्वन्द वा इर्स्या वा प्रतिसोधको भवना पटक्क देखिदैनथ्यो। ५२ औँ वाला ५१ औँ वालालाई रवाफका साथ भन्थ्यो - "म त ५२ औँ भएछु नि काले।" मानौँ ५२ औँ वाला अलिक गोरो छ र उसलाई त्यो फलानिले बढि मन पराउनेवालि छ। तर मलाई लाग्छ यो यसर्थ कि त्यो तिलानिले न ५१ औँ वालालाई कुनै "हिन्टस्" दिएकि छ न ५२ औँ वालालाई नै दिने वालि छ।......... म १०१ औँमा थिएँ।
Read Full Discussion Thread for this article