Posted by: Rahuldai September 4, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
हो हो चिलिम बिरेकमा थिएं। चिलिममा मज्जा जो छ फिलिम मा के हुन्छ? जिउ नि सिलिम हुने, गज्जबको बुटी छ। महादेब ले त्यसै चिलिमको पारखी भएका हुन र? कस्तो ह्यान्सी छ शंकरवा। फेरि हाम्रा चेलीबेटी पनि श्रावणे सोमाबारे, तीजको ब्रत आदि पनि महादेब जस्तै बर पाउन लाई रे। भने सि चिलिमको महात्म्य बखान गरिनसक्नु छ। बुझ्नेले बुझेकै छन्, चिलिम तानेकै छन। तारेमाम्।
Read Full Discussion Thread for this article