Posted by: Birkhe_Maila September 4, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
लोल! इस्टाइल मार्दा अर्थको अनर्थ लागेकोमा क्षमा प्राथी छु! भन्न खोजेको- " निहुँ खोज्न सके पो खोज्नु नसके कसरि निहुँ खोज्नु" बुझिएको- " निहुँ खोज्न सकेर त खोजेको नसके किन खोज्थेँ" मैले माथिल्लो चाहिँ भनेको है! रिसानि माफ
Read Full Discussion Thread for this article