Posted by: miss_ me September 4, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
ओ हो लौन प्रभु !! सप्पैलै नमस्ते अरे है ! धन्यवाद भने है देवरजी,अन्तरेबाउ, नमेभाइ, चिप्लेजी आकाशि नानि मेरो तर्फबाट यो हउरलाइ--- प्रिति के हो तिमि ता नत्र के अर्नि विचार छ ?;) हैन के हो सधै कुखुरा चोर्ने कुरो अर्चन बाबै ? बरु प्रिति दर खाने निम्तो दिए है तिमी लाइ याहुले राखेको जादूमा त्यो जाादुगर कस्तो ठगुवारे'छ :) जिम्मालबा, ग्वाँचेभाइ राहुल्दा,गालब ,हरि सप्पैलै निको आराम होला के रे
Read Full Discussion Thread for this article