Posted by: Rahuldai September 4, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, गालब, रिट्ठे, सान्नानी अनि ग्वाँचे र यामेलाई नि। गीतामय चौतारीमा स्वागत छ। जन्मले ब्राम्हण परिन, त्यसैले गीता पढेको छुइन। आठ किलास पढ्दा भने गितालाई देखेको र हेरेको थिएं, बारम्बार। ( बुढीले कच कच गर्ने भो आज फेरि)
Read Full Discussion Thread for this article