Posted by: भउते September 4, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
उहुउउउउउउउउउउउउउउउउउउउउ भान्जी ! दर्शन गरेँ। हजुर किन हाँसेको हो, मलाई थाह छ। यस्तो अवसरमा हाम्रा गाममा त धुरीबाट सेल-रोटी गुल्टयाउँछन र मावलीलाई खान बोलाउँछन्। फेरि यै बेला कृष्णाष्टमी परेछ। उल्टै आफूले बोलाउनु पर्ला जस्तो। के भो रिठ्ठेसान !
Read Full Discussion Thread for this article