Posted by: Rahuldai September 4, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
हाहाह्हा त्यो लेख्न पो मैले लेखेको, संकेत अरुलाई नै। जमाना धेरै खराब भै सक्यो देशी शराब जस्तै। हाम्रो जमाना मा जस्तो किस्ने पाटन दरबारमा मात्र सीमित छैन। चोक गल्ली बजार तिर् हजार किस्नेहरु छन्। बल्छि बोकेर बसेका। त्यसैले अल्छी नगर, छिटो काम कुरा गरि हाल भन्ने सन्देश दिएको हुं क्या रे। बुझ्नेलाई श्रीखण्ड न बुझ्ने................
Read Full Discussion Thread for this article