Posted by: भउते September 4, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
हे हे अन्तरे, म यतै थिएँ। अब त्यो भोटको बउसा नै काखाँ लिएर धमाधम फर्जी भोट हाल्न लाए गाम्लेहरुले। अन्त्याँसी मैले परै बसेर रमिता हेरेँ। अनि फर्किसकियो? पार्कीङ चार्ज तिर्न नपरेर हो कि, अलिक रिल्याक्स देख्छु र। ठुल्नानी, हेपेको रे ! कहाँ, कसरी, किन, कहिले हेपेँ मलई पनि तिम्रो सम्झनाले कस्तो सताइराखेको छ भन्या। मलाई नि यो गीत सम्झना छ राहुल दा' तिमी नभए जिन्दगानी काँडा सरी छ फेरि पनि मेरो कुनै गुनासो छैन।
Read Full Discussion Thread for this article