Posted by: PallaGhareAntare September 4, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
म कसरी भनुँ यो मायाँ हो न तिमी मेरी न म तिम्रो बरू भनि देऊ यो सपना हो जो तिम्रो हो अनि मेरो जदौ यो मंगलबारे बिहानीको। चार दिन पछि चौतारी आउन पाईयो। अब कहिले पढि भ्याउने हो? एक दुई दिन फुर्सत नि हुन्न जस्तो छ। लौ रमाईलो गर्दै गरम गाम्ले। ठुल्बुइनी म भन्दा अगाडि? च्या खायौ? ताअाअाअाअाअाअाअाअा
Read Full Discussion Thread for this article