Posted by: chipledhunga September 3, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
दन्तैमा नानी दन्तैमा सुपारीको रस मिठो दन्तैमा माया प्रिती नलाउ नानी अन्तैमा पार्छु टुना मुना लगाइ फन्दैमा सोमबारे जदौ यो बिर्खेमाइलाको। सबैजना श्रम दिवसको छुट्टीमा रमाइरहेका होलान् जस्तो छ चौतारीलाई माया मारेर। चित्रे र मास्टरनी नानीलाई ढिलो गरी भए पनि जन्मदिनको धेरै धेरै शुभकामना।
Read Full Discussion Thread for this article