Posted by: Rahuldai September 3, 2007
Login in to Rate this Post:
0
?
तारेमाम् गाम्लेहरु
अझै सुतिराख्या?
घाम् लागि सक्यो।
कामले बोलै सक्यो।
उठ,
उठ्न न सके बस
कुर्सीमा
कम्पुटर खोल
अनि चौतारिमा
धेरै श्रम लाग्दैन