Posted by: Poonte September 2, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
मैले अस्ति नै पनि सोधि सकेको थिएं, शायद मैले जवाफ देखिन, या जवाफ दिन भल्नु भो, सुन्तले जी। बसाईं कता हो हाल? नजिकै भए त तपाईंको मादलको घनकाईमा लोक दोहोरी जमाउने ईच्छा जागेको थियो। आफू परियो नयाँ खड्के (NY) गाममा। तारेमाम।, अरु सबैलाई नि!
Read Full Discussion Thread for this article