Posted by: LaPuChi August 31, 2007
Login in to Rate this Post:
0
?
बन्धु खुशीलाग्यो देश को बारेमा चिन्ता देख्दा । न देश जङल भएको छ,न जङ्गली नै।पहिले पञ्च तत्तो ले सतयो, बिच मा प्रजात्रन्तले । फाटेको जनार्दन का मन मा गोलिले मलम लगाउन बन्दुके आयो।बिगत हाम्रा सामु प्रतिबिम्ब बनी झल्किरहेको छ।ती तिता पिडा आजपनी जिबितै छन्।जब बन्दुके र प्रजातन्त्रेको सुम्दुर मिलन भयो जनते भाव विहल भयो।तिनका अभिशेक गरियो।देशमा शान्ती अौने भयो,जनधनको सुरक्षा हुने भयो भनेर, फगत एक पलमा नै; सपनासरा कुरा एकातिर थाती राखी मोल्तोलका कुरा भए।मोल्तोल का कुरामा बिघ्न बाधा माइला सरकारको हुने देखेपछी उसको पहिले कल्याण गर्ने तेसपछी भाग बन्डा मिलाउने सर्त भएका हुन्।अब हामी आँफै बिचार गर्दा; एत्रो माहाखेलका नाएक हरुका अगाढी बिचरा सानु देस अनपढ र सोझा जनते(जनता हुन तर )।र् बरु पुरानै युग मा फरकने बिचार मा पुगेक हुन् जसतो लाग्छ।
जङलमा बस्ने धुर्त जनवर स्याल हो।तेही स्याल हरुको जमात शहरमा पसेर बाघ को छाला मा मोजगारी राज्य चलाऊन खोज्ने ।बन्दुक सक्ती आँफैमा निहित पारी जबर्जस्ती राज्य सन्चालन गर्न खोज्ने हरुको अगाडि घुडा नटेकेर के गर्ने कती ज्यानको अहुती दिने कतिहरु बिदुवा हुने कती टुहुरा हुने ? जवाफ छ कोहिसित? अनी जङली राज्यमा मुटुमा पथ्तर रखी जङली बन्नु परेनत मित्र बन्दु। लेखन र बोल्न सजिलो छ,तर वास्तविकता सँग जुझ्न तेती सजिलो भने छैन।भोगेका हरु सित सोध यहाँ पिउन कती गाह्रो छ??