Posted by: Deep August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
"यसो उसो गर्यो हाम्रै काल" नामक पुस्तकका साथै तपसिलका कुखुरा सङ्गठनहरुले आफुमाथि हुनेगरेको ज्यानमालको धावा तु बन्द गरीनु पर्ने र हालसम्म आफ्नो ज्यानको आहुती दिएका सम्पुर्ण कुखुराहरुलाई सहिद घोषणा गरीनु पर्ने लगायतका मागहरु पर्धानमन्त्री समक्ष बुझाउदै मागहरुको अबहेलना हुन गएमा सम्बिधान सभाको चुनाब हुन नदिने चेताबनी समेत दिएका छन। नेपाल कुखुरा हक हित सङ्गठन एकिकृत मार्क्सबादी लेनीनबादी नेपाल सर्बहारा कुखुरा लिग - माओबादी नेपाली कुखुरा सङ्घ नेपाली कुखुरा सङ्घ (प्रजातान्त्रिक) नेपाल कुखुरा मन्डल जनतान्त्रिक तराई कुखुरा मोर्चा (ज्वाला सिं) जनतान्त्रिक तराई कुखुरा मोर्चा (गोईत) तराई कुखुरा टाईगर्स चुरे भवर कुखुरा समाज कुखुरा अधिकार तथा सामाजिक समाज
Read Full Discussion Thread for this article