Posted by: hetterika!! August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
के को गफ चलिरा हो? मलाई मात्रै वीकेण्ड लायो भन्ठान्या त सप्पै सेलाए जस्तो छ। ल जो जो छ ह्याँ, नमस्कार गरें। अरु हरु कता लाए? हाजिर हुने उर्दी लाउनु पर्ला जस्तो छ।
Read Full Discussion Thread for this article