Posted by: SurNaTal August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
राहुल् दाई, तपाई भन्नुहुन्छ भने म गीत् हटाई दिम् त। यो अंरिकामा एम्बुलेन्स्, अस्पताल् त उहि अब नगए मरिन्छ भन्ने भए पछि मात्रै जस्तो छ, कुरो नि एउटा। माकुरे बन्धु, तपाईँ लाई चित्त नबुझे म किन तेसो भनि रहुँला। बरु भन्नुस् न, तपाईँ मेरो दाजु कि भाई कि काका कि भतिजो। म चाहिन् २ बिसा ४ हो। है त। फेरि भेटम्ला।
Read Full Discussion Thread for this article