Posted by: Rahuldai August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
सुन्तले यस्तो मुटु नै छोयला छोयला, कचिला कचिला हुने गाना राख्नु भयो। आय्या, चसक्क दुख्यो, एम्बुलेन्स बोलाउनु पर्ला जस्तो छ। एम्बुलेन्स् को पैसा तिर्नु पर्छ रे $६०० अम्रिकामा। भो भो न बोलाउ। दुख्न देउ यो मुटुलाई। बाचुन्जेल सम्म त दुख्न पाउछ यो मुटुले। माकुरे जी, मलाई जी हाल्नु पर्दैन, चुनचान मान्छेलाई जी लगाएको सुहाउदैन र कहिले कहिं त ब्यङ लाग्छ। भात न खाई नेपाली भएको महशुस् नै न हुने भने। चाइनिज कै भए नि भात त भातै हो। हसुर्न जानु परो। भाते ब्रेक पछि भेटौला। तारेमाम।
Read Full Discussion Thread for this article