Posted by: Rahuldai August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, बिर्खे जी, गालब गुरु, माकुरे, चिप्ले, चित्रे आदि इत्यादि सबै मा। मीटिङ् सकियो, इटिङको ट्याम् भो। अब भात खान जान्छु अनि ध्याउुउुउुउुउुउु गर्दै आउनु पर्ला। शुक्रबार त कति आए कति गए जिन्दगीमा भने जस्तो बार,एक बार आएन जिन्दगीमा
Read Full Discussion Thread for this article