Posted by: chipledhunga August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
माया तिमीले गरिनौ वास्ता चौतारीको छेवैमा म बस्दा तिमी हामी जाउँ हिंड चितौन चितौनमा जिन्दगी बिताउन शुक्रबारे जदौ यो बिर्खेमाइलाको। पल्लो घर कि तरुनीले किनिन छोटो जामा ! घरमा पैसा चोरी भयो भन्दैथिन् है आमा !! के हो "सोझो" कुम्ले, बिजुलीको तार मात्रै होइन घरको पैसा चोरेर तरुनिलाई जामा किन्न थाल्या हौ कि कसो? आफु त यो महिना भरि तर्कारि बेच्न मा बिजि हुन्चु। ठुलि, आज महिनाको अन्तिम दिन, त्यो पनि २ बजेसम्म मात्रै, के गुनासो गरिरा हो? रायोको हरियो डुकु भए देखी यसो बचाइरखिदेउन, भरे तिहुन के बनाउने भन्थी बुढीया।
Read Full Discussion Thread for this article