Posted by: uptowngal August 31, 2007
Login in to Rate this Post:
0
?
ओिए रित्थे तिम्रा कुरा बुझे भए मरि जाम। हिजो किन अन-लाइन न-आको। आफु चाइ कुरेको कुरै।
चित्रे के गर्दै?
दुर्गि भाउजु येस्तै हो के गेर्ने।
राहुल दा व्हेर इज् माइ नेप्चि भाउजु।राहुल् दा दि सि घुम्न अौनुस् न के यो लङ् विकेन्द मा अनि म:म नि खाउला नि क्या