Posted by: Rahuldai August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, हरि, ठुली, कुम्ले, रिठ्ठे, ग्वाँचे, दुर्गे भाउजु सबैमा पुन: तारेमाम्। अब चियाउन त अघि बिहानै घरैबाट चियाएकै थिएं, अलिकति न भाको दिमाग खियाएकै थिएं। अड्डा आइयो, मिटिङ छ, प्रोफेसर बुढा सङ, त्यसपछि पुन: चौतारीगमन हुने नै छ।
Read Full Discussion Thread for this article