Posted by: ritthe August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
सबै जना कता लाग्या हो कुन्नी ! अरू बेला त कोइ नभये नि ठुल्दाइ त यसो बेला बेला मi आइपुग्नु हुन्थ्यो, आज त ठुल्दाइ ले पनि माया मार्नु भयो जस्तो छ
Read Full Discussion Thread for this article