Posted by: gwanche August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
डेरा हो क्यारे शेरचन हो कि गौचन, मेरो एकदमै मिल्ने साथिको मामा हो, शुभतारा छिर्ने मोड मै थ्यो, पंचायतमा सहायक मन्त्री थ्यो क्यारे। सि ए को घर र सिल्वाल्को घरको बिचमा घर भएका मान्छेहरुलाइ चिन्न त चिनिन्छ तर नाम याद भएन कसैको। तिमिले कहिले सानेपा छोडेको हो था' भेन्, अहिले नया घर बनाएको केहि मान्छेहरुलाइ चाइ चिन्छु।
Read Full Discussion Thread for this article