Posted by: NayaSadak August 30, 2007
नेपाल अब झनै पात भएछ
Login in to Rate this Post:     0       ?        
डुकुलन्ठ्क, हेर्ने आँखा र शोच्ने दिमाग ले फरक फरक देखाउछ। साग र काउली उमार्ने उर्बरा ठाउँ मा र गौहु र फापर उम्रिने फा ट् म च्याउ उम्रिए झै घर बनेछ्न। जनसंख्या एती बडेछ, कोलाहल को शहर भएछ। मान्छे मान्छेको मन्स्थिती मा नरहेर बिभजित झुन्ड मा ब दलिएको छ, अनी झुन्ड्ले भेडाको रुप लिएको छ। तेसैले टा य र् नबालिएक दिन नै हुँदैनन। जो चो र् उस्कै ठुला स्वर गरी, आफ्नो गल्ती लाई स ही साबित गर्ने परम्परा कयम भएको छ्। म त देख्दछु, शहर भेडाको बस्ती मा बद्लिएको छ।
Read Full Discussion Thread for this article