Posted by: world_map August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
नतीजा अनुसार:- पून्टेदाइ - ५९३३४ भोट अन्तरे- ११६६७ भोट कुम्ले - ११६६७ भोट सुन्तले - ११६६७ भोट दुर्गे भाउजू - ५८३२३ भोट मिस दिदी - १०००१२ भोट पुन्टेदाइ, दुर्गे भाउजू र मिस दिदी अर्को राउन्डमा प्रवेश गर्नु भा'छ। जित्नेलाइ वधाइ, भाग लिनेलाइ धन्यवाद! दोस्रो राउण्डमा:- १) मदनवा २) नेप्चे ३) चनादाइ ४) पून्टेदाइ ५) दुर्गे भाउजू ६) मिस दिदी अर्को राउन्डमा प्रत्येक प्रतियोगीले गाउनु पर्ने:- १) नेपाली आधुनिक गीत २) नेपाली बाहेक नेपालको कुनै पनि क्षेत्रीय भाषामा (नेवारी, मैथीली, तामाङ्, राइ, गुरूङ् जे आउँछ) या विदेशी भाषामा(जापानी, हिन्दी, चाइनिज, जर्मन, स्पानिश आदी) लु, अब पिराउटिस थालुम्। अर्को राउण्ड केही दिन पछि शुरू गरिनेछ। -------- चौतारी आइडल आयोजक तथा निर्वाचन अधिकृत (चित्रे पित्रे ब. मुखिया)
Read Full Discussion Thread for this article