Posted by: PallaGhareAntare August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
"त्यो नौ हजार चुनचान भोटमा आधा भोट त म एक्लै ले हालेम् होला। अब चित्रे ले भोटिङ मशिन नै बिहारी शैलीमा बनाएछ, सला हमि सब् लाई ठगिलिएछ। अब मदनवाले जो आइडोल्वा-१ जिते छ, मदनवा और् उनका बिरादरीले मशिनवाको पहचान् लिएछ। फिर् मदनवाको रिश्तेदार छ न, बोर्डरको उस पार् ज्यादा छ। तो बिहारी स्टाइलवाले भोटिङ् चिनि हालेछ। असली बात यहि हो अन्तरे। भो चित्त न दुखाउ। "
Read Full Discussion Thread for this article