Posted by: PallaGhareAntare August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
आबो हो रड्डि गरेछन्त हो गाउँलेले। मेरो खात्राक खुत्रुक सब भोट मिस सुड्डिलाई दिएछन्त हो। एक भोट मलाई हालेर दस बिस भोट मिसलाई हालेछ। ठुल्स् (ठुल्दाई, ठुली) र जिम्माल सुड्डोले मोलाई अलि अलि भोट नहालेको भ त कुम्स् र सुन्त्स् पाट भन्दा नि तल लास्टै र्‍याग् हुने रेछन्त। लु आबो आफु त कुतुक्स् दिनो लाग्यो ब्रो ब्रोनि ले कुतुक्स् देको हो?
Read Full Discussion Thread for this article