Posted by: Rahuldai August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
बिर्खे, रिठ्ठे, सुन्तले, ग्वाँचे, सबैमा यो ठुल्दाईको भोटे तारेमाम्। भोटिङ् को एक्स्पेरिएन्स नै २५ बर्षको भएको मुन्छे परियो। अनेक् धांधली देखियो, अनेक धांधली गरियो। तर चित्रेको मशिनले गरेको धाँधलीको लिला अपरम्पार् छ।
Read Full Discussion Thread for this article