Posted by: gwanche August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
खित खित खित...... तेसो भे ऐलेसम्म चौतारी आइडलमा खसेको अढाइ लाख चानचुन भोट मध्यै अढाइ लाख भोट चाइ ठुल्दाइले बाँकी चानचुन भोट चाइ अरु गाम्लेहरुले हालेको हुनुपर्छ।
Read Full Discussion Thread for this article