Posted by: Rahuldai August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
भोट त कति हालियो कति? अहिलेको एक्स्पिरिएन्स हो र भोट हाल्ने? उहिले २०३७ सालमा स्कूल युनियनमा चुनाउ उठियो, भोट हालियो( आफैलाई) अनि जितियो, बसियो। फेरि २०३८ मा रेड्क्रसमा चुनाव उठियो, भोट हालियो, जितियो। त्यस पछि रापस चुनाव, न्-गरपालिका चुनाव, फेरि प्रतिनिधि सभा चुनाउ, इन्जिनियर्स हरुको चुनाउमा त २०४८ देखि भोट हाल्या हालेइ छु। भोटहाल्ने एक्स्पिरिएन्स नै मत पत्र भन्दा लामो होला जस्तो छ, भैगो अहिले लाई यति नै।
Read Full Discussion Thread for this article