Posted by: gwanche August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
बिहानि हुन्छ उदाउँछ सूर्य, साँझमा डुब्छ रे हिजोको बाला, आजको यौबन भोली त डुब्छ रे! चौतारी आइडलमय जदौ! ठुलि, मेरो एकदम बेस छ, अली अली काम सेष छ, चाडै सिद्धिन्छ होला भेन्ने गेस छ, तारेमाम! तिम्रो पनि बेसै होला क्यारे! ठुल्दाइ तारेमाम, भोट हालियो त? अन्तरे ब्रो असाध्यै राम्रो थियो प्रस्तुती तर असीमित भोट हाल्न पाइने भे'सी यस्तै हो! You definitely are one of my chautari Idols. Great job dude!!!!
Read Full Discussion Thread for this article