Posted by: gwanche August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
चौतारीको चेतनशिल गाम्लेको मताधिकार प्रयोग गर्दै मैले नियमअनुसार खसाल्न पाउने एउटा अमुल्य भोट मास्तर्नी दिदिलाई दिएको छु।
(नोट: हुन त सबैले एक से एक राम्रो गाउनु भएको छ तर निर्वाचनको रित नै यही हो, एक जनालाई भोट दिनैपर्छ तसर्थ मेरो लागि सहभागि छ जनै चौतारी आइडल भए पनि नियमअनुसार दिन पाउने एउटा भोट एक जनालाई मात्रै दिएको छु, अनियमअनुसार दिइएक भोटहरुको चाइ कुरा नगरुम होला, कुइनासम्म निलो मसिले हात लत्पतिएको छ र दाहिने हातको चोर औलामा ब्यान्डेज नै बाँध्नु परेको छ।)

र त्यो एक भोट पछीको ताजा स्तिथी छ:
Vote for Chautari Idol!(Group 2)"
Poonte 23% (57504 Votes)
Antare 3% (9646 Votes)
Kumle 4% (10954 Votes)
Suntale 4% (11664 Votes)
Durgesori 23% (58319 Votes)
Miss_me 40% (100000 Votes)
Total of 248087 votes
Last edited: 30-Aug-07 08:21 AM
Read Full Discussion Thread for this article