Posted by: PallaGhareAntare August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
तिमी जुन रहरले म मा फुल्न आयौ, सबै सुख हराए संधै चोट पायौ
म डुब्दो किनारा कहाँ हाँस्न सक्छु, ब्यर्थै तिमिले मेरो हात समायौ।

जदौ बिहिबारे बिहानीको।
Last edited: 30-Aug-07 07:34 AM
Read Full Discussion Thread for this article