Posted by: chanaa_tarkaari August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
भोट बढेको हेर्न त साह्रै मजा आम्ने र'छ के रे । सपैले चित्रेलाइ भन्न थालो के रे, हिजो आफुले भोट मेशिन बनाम्दा खेरि खिटिक्क चलायो कि तो पहिला' सप्पै मेटिने र'छ भन्ने जान्याथिएँ के रे । तै इलिञ्जियरआ हाताँ अनेक सीप हुन्छ भन्छन के रे । अब यहि गतिआँ हो भने भोलि सम्मन मा मिस ले सप्पैलाइ उछिन्छन लौ , अहिलै बधाइ दिइ राखुम क्या र ?
Read Full Discussion Thread for this article