Posted by: SurNaTal August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
लु मेरो नि धन्यबाद्, भोटर हरुलाई। तर बुथ् त अहिले मिस् ले capture गर्नु भएछ। प्रत्यक् refreshमा १० -२० बढ्छ केरे। तर मास्टर्नीको यस्तो चाल्? केटा केटीलाई अर्ति दिनु पर्नेमा आफैँ कुबाटोमा? कुरा नि एउटा। जितिरहनु भएकालाई बधाई।
Read Full Discussion Thread for this article