Posted by: SurNaTal August 29, 2007
दशैँ र गाऊँका स्म्रितीहरु
Login in to Rate this Post:     0       ?        
Jwai Sap धन्यबाद्। खै भाषा त आजकलकै प्रयोग् गर्न खोजेको हुम्, के चाल् भयो कुन्नि, प्रिथ्भी नरायणको पालाको हुन गएछ। केहि बिगार् पुगेको भए माफ् पाम्। गीत् चाहिन् राम्रा छन्। SateLite, कबिता मन् पराईदिनु भएको मा धन्यबाद्। यदि साच्चिकै रुलाएको भय क्ष्यमा चाहन्छु। तपाईँको जस्तो मिलाएर लेख्न त आउन्न, तर रहर् लाग्छ। रातो कोट वाला कथा खुब् मन् पर्या थियो। सिरिश् गुरु, हजुर् को reply पाउनु मेरो लागि ठुलो हौसला हुन्छ। धन्यबाद्। raascal जि, धेरै धेरै धन्यबाद्।
Read Full Discussion Thread for this article